सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध

विकल्प न्यूज/बेनी साउन ५ गते ।  विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा संगठनले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिको विरोध गरेको छ । मंगलबार बेनीमा सो संगठनले बेनीको कालिपुल स्थित वसपार्कमा भाडा वृद्धिको विरोध गर्दै नाराबाजी गरेको छ । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधबुज … Continue reading सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध